टिकटकमा भाईरल हुन खेाज्दा दुई वर्ष जेलकेा चिसेा छिडीमा
अमेरिका-टिकटकमा भाइरल हुने चाहनामा माछा मासु हसुरेको भिडियो पोष्ट नगरौ । फेरि यी चर्चित टिकटक स्टार जस्तै चिसो जेलको छिडिमा पुगिएला । इन्डोनेसियाकी चर्चित लिना नामकी टिकटक स्टारले माछा झींगा लगायतका मासंहारी खानेकुरा खाएको भिडियोले लाखौ प्रशसंस कमाइरहेकी थिइन । तर उनको यो चर्चा लामो समय टिकेन । जब उनले सुगुरको मासु खाएको भिडियो हालिन । जसले फरक फरक दर्शकको ध्यान तान्यो । तर इन्डोनेसियाका शीर्षक मुस्लिम धर्मगुरु निकायले आपत्ती जनाउदै सम्बन्धी निकायमा उजुरी दिए र उनलाई अदालतले दुई वर्षको जेल सजाय सुनायो । र १६ हजार २६९ डलर बराबरको जरिवना समेत तिर्न लगायो ।
इन्डोनेसियामा मुस्लिमहरुका लागी सुगुर खान वा छुनु पनि निषेध मानिएको यो निकै संवेधनशिल थियो । उनले भिडियो मात्र पोष्ट गरिनन खानु अघि भिडियोमा अरबीक अल्लाहको नाम समेत उच्चारण गरिन । यसले उनलाई विवादमा ल्यायो र उनी जेल पुगिन ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...