अमेरिकाको न्युजर्सिमा विश्वकै सबैभन्दा ठुलो हिन्दु मन्दिर बन्यो
अमेरिका-अमेरिकाको न्युजर्सिमा सबै भन्दा ठुलो हिन्दु मन्दिरको निर्माण पुरा भएको छ ।
यसरी निर्माण भएको यो विश्वकै सबैभन्दा ठुलो हिन्दु मन्दिर हो ।ञ यो मन्दिरको निर्माणको सुरुवात २०१५ मा भएको थियो । झण्डै आठ वर्षपछि यो मन्दिर निर्माण सम्पन्न भएको हो । यसको आउदो अक्टोबर ५ तारिक मन्दिरको उदघाटन हुदैछ । उदघाटन पछि यो मन्दिर सबै आगन्तुकहरुका लागी खुला गरिनेछ । साता दिनसम्म यो मन्दिरको उदघाटन समारोह चल्नेछ । अमेरिकी कग्रेस, सिनेटर, बाइडेन प्रशासनका अधिकारी, राज्यका गर्भनर लगायत अमेरिकी उच्च अधिकारी सामेत हुनेछन् ।
यो मन्दिर १८५ एकड जमीनमा फैलिएको छ । यो मन्दिर निर्माण मा १२ हजार ५ सय बढीको सहयोग र साथ रहेको थियो । यो विशाल मन्दिरले विश्व रेकर्ड तोडने बताइएको छ । भारतले निर्माण गरेको यो मन्दिर हिन्दुहरुका लागी एउटा ऐतिहासिक दस्तावेजको रुपमा रहने बताइन्छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...