अमेरिका-अमेरिकाको क्यालिफोर्नियामा २८ वर्ष जेलमा बिताएपछि निर्दोष सावित भएर जेलबाट छुटेका छन् ।
यो घटनाले यतिबेला अमेरिकालाई हल्लाएर राखेको छ । लस एन्जल्स काउन्टी जेलले आरोपीलाई जेल मुक्त गरेको छ । अदालतका न्यायधिसले उनीसत माफी समेत माग्नु पर्यो । यी व्यक्ति को थिए त भन्दा ३० वर्ष पहिला अपहरण, डकैती तथा आरोपमा जेल परेका थिए । उनी थिए गेराडो कैबनिलास । डिएनए परीक्षण पश्चात उनी दोषमुक्त भएका हुन । उनलाई साल १९९६ मा अदालतले दोषी ठहराएको थियो । उनले निर्दोष हुदा हुदै पनि २८ वर्षको आफनो जीवन अनाहकमा जेलमा बिताए ।
घटना खास गरि एउटा कार भित्र बसेका जोडी मध्ये महिलालाई एउटा घरमा लगेर बलात्कार गरेको आरोप उनीमाथि लागेको थियो । पछि अदालतमा पत्ता लाग्थ्यो ति पिीडतहरुलाई यिनी माथि नै आरोप लगाउन बाध्य पारिएको थियो । तर पछि बलात्कार किटमा गरिएको डिएनए टेष्टमा उनी सामेल नभएको पत्ता लाग्यो । तर यो घटनामा अहिलेसम्म अन्य व्यक्तिलाई पक्राउ गरिएको छैन ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...