अमेरिका– विश्वमै प्रख्यात अमेरिकाको न्युयोर्क सहर बारे हालै मात्रै नासाले यो सनसनी पुर्ण रिपोर्ट जारी गरेको छ ।
न्युयोर्क सहर बिस्तारै ठुला भवनहरुको भारका कारण बिस्तारै बिस्तारै जमीन मुनि दबिदै गएको खुलासा गरेको हो ।
नासाले जारी गरेको यो रिपोर्टलाई न्युयोर्क पोष्टले रिपोर्ट बनाएको छ । खास गरि न्युयोर्क लगोडिया एयरपोर्ट आर्थर एस स्टेडियम र कोनी आयल्यन्ड सबैभन्दा पहिला प्रभावित हुने बताइएको छ ।
खास गरि २०१६ देखि २०२३ सम्म लगोडिया एयरपोर्टको रनवे तथा आर्थर एस स्टेडियम क्रमश ३ दशमलव ७ तथा ४ दशमलव ६ किमी प्रति वर्षको दरले जमीन तल दबिरहेको छ । त्यस्तै समुन्द्रको जलस्तर बढदै जादा समेत न्युयोर्क डुब्ने खतरा बढीरहेको हो ।
न्युयोर्कको दक्षिणी क्विन्स, मिडल्यान्ड साउथ बीच लगायतका क्षेत्र पनि बढी प्रभावित देखिएको छ ।
शोधकर्ताको रिपोर्टमा न्युयोर्क सहरको १ मिलियन भन्दा बढी ठुला भवनहरुको तौल झन्डै १ दशमलव ७ ट्रिलियन पाउन्ड रहेको छ र यो यो बिस्तारै बिस्तारै आफनो तौलबाट कम हुदै गएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected