अमेरिकामा अपराधीलाई आजीवन काराबास मात्र हैन मुत्युदण्ड सम्मको कडा सजाय दिइन्छ ।
यस्तै फलोरिडाका एक व्यक्तिलाई पनि आज साझ ६ बजे हत्याको अभियोगमा इन्जेक्सन दिएर मुत्युदण्ड दिइदैछ । फलोरिडाकी माइकल ज्याक नामकका यी एक जना महिला साथीको हत्या अभियोगमा इन्जेक्सन दिएर मुत्युदण्ड दिइन लागेको हो । उनले छुरा प्रहार गरेर रेवोन स्मिथ नामकी महिलाको हत्या गरेका थिए । उनलाई आफनै घरमा दुष्कर्म गरि छातीमा छुरा प्रहार गरेर हत्या गरेका थिए ।
उनले अर्को लोरा नामकी महिलाको पनि हत्या गरेका थिए ।
उनले अर्को एउटा बारमा पनि यसरी नै अर्को व्यक्तिलाई पनि घाटी थिचेर हत्या गरेका थिए

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected