अमेरिकाको युटाह राज्यामा एउटा विमान दुर्घटना हुदा नर्थ डकोटाका सांसद उनकी पत्नी र दुई बच्चा बच्ची र पाइलटको समेत ज्यान गएको छ ।
युटाहको विमानस्थलबाट उडान भरेको केही समय पछि सुदुर क्षेत्रमा गएर दर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनामा नर्थ डकोटा राज्यका सिनेटर डग लार्सन उनकी पत्नी र दुई बच्चाबच्चकिो ज्यान गएको हो । घटनामा पाइलटले पनि ज्यान गुमाएका छन् । सिंगल इन्जिन भएको उक्त विमान राती करी ८ बजेर २० मिनेटको समयमा दुर्घटटनामा परेको थियो । नर्थ डकोटाका गर्भनर ले घटना प्रति दुख व्यक्त गरेका छन् ।
फेडरल एविएसनले दुर्घटना बारे जाच गरिहेको छ । दुर्घटना कसरी भयो केही खुलेको छैन ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...