ऋहिले टिकटकमा यो ट्रेण्ड निकै भाइरल भइरहेको छ ।
बोन्स मासिंग अर्थात अनुहारको हड्डी तोडने यो अनौठो तथा घातक ट्रेण्डका कारण मानिसहरु घाइते हुन थालेका छन् । खास गरि युवाहरु अनुहार सुन्दर बनाउने भन्दै बोत्तल हथौडा तथा मसाजर जस्ता बस्तुहरुले हिकाउने काम अहिले टिकटकमा ट्रेण्डिमा गइरहेको छ ।
तर तपाईहरु यदि यो ट्रेण्ड अपनाउदै हुनुहुन्छ भने सर्तक रहनुहोला । यस्तो खालको प्रहारले अनुहार सुन्दर नभई अनुहार झनै खराब र हडडी भाचिने इन्फेक्सन हुने समस्या आउने विशेषज्ञहरुले चेतावनी दिएका छन् । अनुहार आकर्षक बनाउने होडमा चलिरहेको यो ट्रेण्डिगले अनुहार आकर्षक हैन घाउचोट लाग्ने क्रम बढेको छ ।
फोब्र्स पत्रिकाका अनुसार बोन्स मासिग अर्थात अनुहारको हड्डी ितोडने भिडियोहरु टिकठकमा २७ करोड पटक हेरिएको छ ।
बोन्स मासिंग
ीवशेष गरि युवामा लोकप्रिय
इन्फेक्सन
ह्ड्डी फुटने खरता
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...