अमेरिका-इजरायलमा आतंकवादी संगठन हमालको आक्रमणमा एउटा ठुलो खबर बाहिरिएको छ ।
इजरायल तथा हमास बीचको युद्धमा ९ जना अमेरिकीको पनि ज्यान गएको अमेरिकाले सोमबार पृष्टि गरेको छ । साथै कयौ अमेरिकीलाई बन्धक समेत बनाइएको बताइएको छ । अमेरिकी विदेश विभागका प्रवक्ताले ९ अमेरिकी नागरिक इजरायलमा मारिएको पृष्टि गरेका हुन । इजरायलमा कति अमेरिकी छन् भन्ने बारेमा अमेरिकी सरकार समेत बेखबर छ । अहिले अमेरिकी नागरिकको संख्या पत्ता लगाउने कोसिस भइरहेको छ ।
इजरायलको गाजापट्टीमा पुरै घेराबन्दी गरिएको छ भने पानीको आपुर्ति समेत बन्द गरिएको छ गाजाको एउटा संगीत समारोहमा हमास बन्दुधधारीहरुले २५० जनाको हत्या गरेको छ । जसमा युवा इजरायली र केही विदेश समेत सामेल भएको बताइएको छ ।
इजरायका रक्षा मन्त्रीले हामी जनवारहरु संग लडन परिरहेको र त्यही अनुसार कार्य गरिरहेको हिब्रु भाषामा बताएका छन्
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...