हवाई यात्रा गर्दा जनवार केा मल बेाकेर हिड्दा एयरपेार्टमा समातिएला है
अमेरिका-हवाई यात्राका क्रममा सानो चिज बोकेर ल्याउदा पनि ख्याल गर्नु होला । नसोचेको चिज कहिलेकाही हामी पनि बोकेर हिडने गर्छो । फेरि यसरी नै यी महिना झै एयरपोर्टमा समातिन सकिन्छ ।
अमेरिकाको मिनिसोटा की एक महिला जिराफ जनवारको दिशा अर्थाल मल बट्टामा पोको पारेर ल्याउदा एयरपोर्टको अमेरिकाको कस्टम तथा बोडर प्रोटेक्सनले समाएको छ ।
मिनिसोटोको मिनियोलिस एयरपोर्टमा निरीक्षणका क्रममा उनी समातिएकी हुन । एयरपोर्टका कस्टम डिपार्टमेन्टका कर्मचारीले बट्टा खोलेर हेर्दा सुख्खा जिराफको मल फेला पारेको थियो ।
उनले आफनो गलको नेक्लेस बनाउनका लागी क्यान्य देखि बोकेर आएकी थिइन । उक्त मलको बट्टा एयरपोर्टको कस्टम डिपार्टमेन्टले जफत गरेको छ । अमेरिकामा यसरी जनवारको मल ल्याउन प्रतिबन्ध छ । ल्याउनका लागी परमिट चाहिन्छ । ति महिलाले एयरपोर्टमा घोषणा गरेका कारण प्रतिबन्धको सामना गर्नु परेन । त्यो मललाई विशेषज्ञहरुले नष्ट गरिदिएका छन् । यस्तो मलले बिमार समेत निम्त्याउने भएकाले विशेषज्ञहरुले प्रयोग नगर्न चेतावनी दिएका छन् ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...