अमेरिका-आज तपाईहरुले आकाशमा एउटा दुर्लभ गोलो रिंगमा आगो लेख्नु भयो त ?
आज शनिवार यो दृश्यले अमेरिकामा केही क्षण अध्यारोको जस्तो देखिएको थियो । यो दुर्लभ रिंग अफ द फायर अमेरिका देखि ब्राजील सम्म देखियो । यो हेर्नका लागी अमेरिकीहरुले फिल्टर खालको क्यामेरा तथा दुरबीनको प्रयोग गरेका थिए ।
रिंग अफ द फायरको दौरान आज चन्द्राले सुर्यलाई पुरै ढाकेको थिएन । खगोलिय घटनाको दौरान चन्द्रमा पृथ्वी र सुर्यको बीचमा आयो र सुर्यको चारैतिर एउटा चम्किलो रातो आगो जस्तो आकृति देखियो । आज सबैभन्दा पहिला आकाशमा अध्यारो छायो र फेरि पृथ्वीमा अर्धचन्द्राकार छाया देखिएको थियो र अन्तमा सुर्यमा दुर्लभ प्रकारको गोलो रिगमा आगो देखिएको थियो । यो ग्रहण देखेपछि अमेरिकामा धेरैको अनुहारमा खुशीयाली छाएको थियो । समाचार अनुसार अमेरिकामा लाखौले यो हेरेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected