अमेरिकामा घृणाको अपराध ६ वर्षे बालक माथि छुरा प्रहार गरि हत्या
अमेरिका-इजरायल तथा हमास बीच जारी युद्धको असर संसारका अन्य देशहरुमा देखिन थालेको छ ।
अमेरिकाको शिकागोमा एक मुस्लिम बालकलाई निर्मतापुर्वक आफनै घरमा छुरा प्रहार गरि हत्या गरिएको छ । आमा पनि गंंभीर घाइते भएकी छिन् । जुन घटना निकै दर्दनाक रहेको छ ।
आरोपीले ति बालक माथि २६ पटक छुरा हानेको प्रहरीले जनाएको छ । साथै घरमा रहेकी आमा मािथ पनि दर्जन पटक छुरा हानिको बताईएको छ । यो हेट क्राइम संग सम्बन्धीत घटना भएको हुन सक्ने बताईएको छ ।
प्रहरीले छुरा हान्ने आरोपीलाई घटना भएको घर नजिकैबाट पक्राउ गरेको छ । उनी ७१ व्र्षका जोसेफ भएको बताइएको छ ।
शिकागो प्रहरीले यो हेट क्राइम कै घटना घटाएको हुन सक्ने बताएको छ । तर प्रहरीले घटना बारे भने अनुसन्धान गरिरहेको छ । मुत्यु भएको बालक प्यालेस्टानी अमेरिकी भएको बताइएको छ । उनी आफनी आमा संग बस्दै आएका थिए ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...