क्यालिफेार्नियाकेा एउटा शबगृहमा १८९ शव सडेगलेकेा अवस्थामा फेला
अमेरिका-अमेरिकाको कोलोराडाको एउटा शव गृहमा सडेको अवस्थामा १८९ वटा शब फेला परेको छ ।
प्रहरी ले ग्रिन फयुनरल होमबाट सडे गलेका अवस्थामा उक्त शबहरु निकालेको थियो ।
सडेका शबहरुले शवगृह भरि दुर्गन्ध फैलिएको छ । डेनभरबाट सय माइलको दुरीमा रहेको उक्त शबगृहमा दुर्गन्ध फैलिएको सुचना पाएपछि प्रहरीले छापा मारेको थियो । उक्त अवसरमा प्रहरी वेबारिसे शबहरु सडे गलेको अवस्थामा फेला पारेको हो । ति शबहरुको पहिचान गर्ने काम भइरहेको छ । शबको पहिचान गरि परिवार जनलाई जानकारीदिने काम भइरहेको छ । यसरी शब भेटिएपछि पीडित परिवारलाई पीडा भएको छ ।
समाचार अनुसार उक्त शब गृहका मालिकले केही समय यता कर भुक्तानी नगरेका कारण समस्यामा परेका थिए । त्यसपछि उनको सम्पत्ति रोका गरिएको थियो र उनी मािथ मुक्तान नगरिएको बिल माथि मुद्धा दायर गरिएको थियो ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...