स्टेार कामदारले छानिदिएकेा लोटरी टिकटले जितायेा १० मिलियन
अमेरिका-क्यालिफोर्नियाको भ्याइसेलियाको एउटा ग्यास स्टेशनका कर्लकले ग्राहकको भाग्य चम्काइदिएको यो खबर छ ।
स्याक्रज अफ लोटरी टिकट छान्नका लागी एक ग्राहकले ग्यास स्टेशनका कर्लकले मदत मागेका थिए । तिनै कर्लकले छानिएको दिएको स्याक्रच टिकट बाट १० मिलियन जितेका छन् ।
ब्रेट योगं नामकका व्यक्तिले प्रिन्स फुड लिकर स्टोरमा कर्लकलाई स्याक्रच टिकट छानि दिन मदत मागेका थिए ।
उनी जुनसुकै छान्ने अवस्थामा थिए । जब कर्लकले २००एक्स खेलका लागी टिकट निकालेर दिए र उनले किने । जब किनको टिकट उनले स्क्राच गरे
उनले सबैभन्दा ठुलो प्राइज जिते ।
उनी प्राय अर्के ग्यास स्टोरबाट लोटरी टिकट किन्दै आएका थिए । त्यस दिन त्यो स्टोर बन्द भएपछि उनी यो नया स्टोरमा पहिलोपटक आएका थिए । पहिलोपटक मै उनले यति ठुलो लोटरी जिते ।
उनले जितेको एकमुष्ट रकम ५ दशमलव ८ मिलियन लिने निर्णय गरे । प्रिन्स एन्ड फुड लिकरका मालिकले पनि ५० हजार डलर बोनस पाए टिकट बेचेकोमा ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...