अमेरिका-अमेरिकामा दशै आउदा हरेक वर्ष टिका कहिले लगाउनेमा विवाद भईरहन्छ । यस वर्ष पनि अमेरिकामा दशैको टिका आज २३ कि २४ दशै टिकामा किन अन्यौलता ? तर धेरै नेपालीहरु भेाली २४ मै लगाउदैछन् टिका ।

? आफनो अनुकुलता हेर्ने कि परम्पराको संस्कारलाई मान्ने
अमेरिकामा तीन वर्ष यता दशै टिका कहिले लगाउने बारेमा मत विभाजन भएको छ ।
तर पछिल्लो अमेरिकामा रहेका नेपालीहरुको बहुमत हेर्दा ९९ प्रतिशत नेपाली नेपालकै परम्परा अनुसार नेपालकै समय अनुसार टिका लगाइरहेका छन् । केवल थोरैले मात्रै अघिल्लो दिन लगाउछन् । यसर्थ यस वर्ष पनि धेरैको मत अक्टोबर २४ मै रहेको हाम्र्रो युएसनेपाल पोष्टको सर्वेक्षणले देखाएको छ । नेपालमा रहेका बाबा आमा दाजुहरुले टिका नगाई अमेरिकामा बस्नेले मान्यजनले टिका नलगाई अघिल्लो दिन नै टिका लगाउने कहाको संस्कार हो ? अमेरिकामा रहेका छोराछोरी, भाई भतिजले टिका लगाउने यो कहाको पञ्चांग हो र संस्कृति हो ?
लामो समयदेखि टेक्कसको नेपाली मन्दिरमा मुख्य पुजारी रहेका डा शेखर पण्डितले पनि नेपालकै साइतमा अक्टोबर २४ मै टिका उत्तम हुने बताएका छन् । उनले नेपालमा रहेका मान्यजनले टिका नलगाई टिका लगाउनु उत्तम नहुने बताए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected