अमेरिका-अमेरिकाकेा मेन राज्यकेा लुइस्टन सहरमा भएकेा  सुटिगं यो वर्षको ३६ औ मास सुटिंग हो ।

यो घटनामा २२ जनाको जनाको ज्यान जानुका साथै ६० बढी घाइते भए । यो वर्ष यस अघि अन्य अमेरिकी राज्यमा ३५ वटा मास सुटिंग भइसकेको एशोसिएसट प्रेसले जनाएको छ ।
अमेरिकामा यसरी मास सुटिगका घटना हुनुमा हरेक दोस्रो व्यक्तिमा बन्दुक हुनुलाई मानिन्न्छ । एक रिपोर्ट अनुसार अमेरिकामा प्रति १०० व्यक्ति मध्ये ८८ जना संग बन्दुक रहेको छ । पछिल्लो रिपोर्ट हेर्दा अमेरिकामा बन्दुक राख्नेहरुको संख्या झनै बढेको देखाउछ ।
रिपोर्ट अनुसार अमेरिकामा जेनवरी २०१९ देखि २०२१ डेटामा ७५ लाख भन्दा बढीले पहिलो पटक बन्दुक किनेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected