अमेरिकामा एक कप कफि पिउन गएकी महिला २ मिलियनको मालिकनी भएर फर्किन
अमेरिका-अमेरिकामा यी महिला केवल एक कप कफि किन्न भनेर एउटा स्टोर मा गएकी थिइन । तर यी महिलाको भाग्य यसरी चम्कियो कि उनले आफुलाई सम्हालन सकिनन् ।
साउथ क्यारोलिना ग्रिनबिलमा अवस्थित एक्सप्रेस स्टोरमा कफि किन्दै गर्दा उनलाई स्क्रयाच लोटरी किन्ने मुड चल्यो । उनले लोटरी टिकट किनिन । स्टोरको पार्किंग लटमा पुगेर उनले लोटरी स्क्रयाच गरिन । तव उनको होस हवास उडयो । उनलाई परयो २ मिलियनको लोटरी । तर सुरक्षाको कारणले यी महिलाले आफनो परिचय भने बताउन चाहिनन् । लोटरी जितेपछि उनले भनिन मेरो त लोटरीमा परेको प्राइजले एक छिन बोली नै बन्द भयो । अव उनले यो लोटरीमा जितेको पैसा सेभिगमा राख्ने बताएकी छिन् । आफनो जागीरलाई भने निरन्तरता दिने बताएकी छिन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...