अमेरिकामा चिल्लाउदै गुहार मागेका व्यक्तिको शब घरभित्रै क्षतविक्षत अवस्थामा फेला
अमेरिका-अमेरिकाको यो सनसनी बनाउने घटना । चिल्लाउदै उनले गुहार मागेका थिए तर उनको गुहार कसैले सुनेन । घरभित्रै पछि क्षतविक्षत अवस्थामा शब भेटियो उनको अमेरिकाको नेब्रस्काका यी २९ वर्षिय जकारिया एन्ड्रयुजको क्षतविक्षत शब घरमा बनेको चिम्की भित्रबाट बरामद भएको छ । उक्त घरमा कयौ दिनदेखि दुर्गन्ध फैलिएको थियो । दुर्गन्ध कहाबाट आएको हो भनेर मेटेनेन्स वर्करलाई बोलाई चिम्कीको जाच गर्न लगाइएको थियो । सबैभन्दा मेटे नेन्स वर्करले पहिला जुत्ता र पछि क्षतविक्षत शब फेला पारयो । त्यसछि प्रहरीलाई खबर गरियो ।
इन्डिपेन्डन्टको रिपोर्ट अनुसार श्ँबको अवशेष, शरीरको ट्याटु तथा आइडीकार्डकेो पहिचान गरिएको थियो।
यो घटनापछि छिमेकीले बल्ल याद गरे कि झन्डै एक महिना महिला कसैले यही घरभित्रबाट मदतका लागी कसैले लामो समय सम्म कराउदै गुहार मागेका थिए । प्रहरीका अनुसार त्यो आवाज आएको सुचना पाएपछि प्रहरी त्यहा पुगेको थियो । प्रहरीले वरिपरि पुछताछ गरेको थियो । आवाज कताबाट आएको थियो केही पत्तो पाउन सकेन । उनी ३ अक्टोबर देखि बेपत्ता भएको प्रहरीमा रेडर्क दर्ता भएको थियो ।
नेब्रास्का प्रहरीका अनुसरा उनी माथि सुरक्षात्मक आदेश उल्लघन गरेको आरोपमा यस अघि ७ मामलमा पक्राउ पुर्जी जारी भएको थियो ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...