अमेरिका-अमेरिकामा बच्चा बच्चीमा अर्थराइटिस रोगको समस्या देखिएको छ ।
यो रोगसंग सम्बन्धी बालबालिकामा २ लाख केश आएपछि बबन्डर मच्चिएको छ । खास गरि बुद्धवृद्धामा अधिक देखिने घुडा हात लगायत शरीरकाका विभिन्न जोर्निहरुमा यस्तो समस्या देखिएको अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रलाई हवाला दिदै वासिंगटन पोष्टले एउटा रिपोर्ट तयार पारेको छ । सिडिसीले यो रोगले बालबालिका ग्रस्त हुदै गएको दाबा गरेको छ ।
यो रोगमा बालिकामा यस्तो लक्षण देखा परेको छ , खास गरि जोर्नि दुख्ने, सुनिने , ज्वरो आउने, दाग देखिने, थकाइ लाग्ने , भोक नलाग्न.
किन बालबालिका यो रोगको शिकार हुदैछन् त अमेरिकामा जसको जवाफ समेत यहा विज्ञहरुले खोजीरहेका छन्
मेडिकल एक्सपर्टका अनुसार खास गरि प्रतिरक्षा प्रणालीद्धारा गल्तीले शरीरका विभिन्न भागको जोर्निको टिसु मा आक्रमण गर्नुको कारणले यस्तो समस्या बालबालिकामा देखिएको बताइकएको छ ।
बालबालिकामा यस्तो समस्या आउनुमा खाना, एलर्जी तथा भिटामिनको कमीजोर्निमा समस्या देखिएको अर्थराइटस फाउन्डेसनको भनाई रहेको छ । बालबालिकामा यस्तो समस्या देखिनुमा अधिक तौल हुनु, चिन्ता लगायत समस्याहरु पनि रहेका छन् ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...