अमेरिका-अमेरिकामा एक जना नर्स एमआरआई मेसिन भित्र फसिन । मेसिन भित्र फसेपछि उनको शरीरमा घुस्यो दुई वटा स्क्रु ।यो घटना क्यालिफोर्निया क्यालिफोर्निया स्थित क्यान्सर परमानेन्टद्धारा संचालित रेडवुड सिटीमा घटेको हो । जब एमआरआई मेसिनको चुम्बीय शक्तिले अचानक नर्सलाई एमआरआई भित्र मेसिन भित्र खिचिहाल्यो ।
यो भयावह घटनामा नर्स मेसिन भित्र फस्न पुगिन । आइना नामकी नर्स त्यसपछि चिचाइन र अस्पतालका स्टाफ दौडेर मदतका लागी आए ।
उक्त दुर्घटनामा घाइते उनको शरीरको कपडा अस्तव्यस्त भएको थियो । यति मात्रै हैन यो दुर्घटनामा उनको शरीरमा दुई वटा स्क्रु घुसेको थियो । उक्त स्क्रु निकाल्न उनको सर्जरी समेत गर्नु परयो । । यो घटनालाई सेफटी हेल्थ निकायले अनुसन्धान गरिरहेको छ ।
घटनापछि उनले भनिन -“यदि म नभागेको भए ज्यान जान सक्थयेा ।”येा दुर्लभ घटना भएको बताइएको छ । धेरैले भने यसलाई अस्पतालको लार्पावाही बताएका छन् ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...