१,अमेरिकामा रोकिएन बन्दुक हमला , लस भेगासको नेभडा विश्वविद्यालयमा भएको बन्दुक आक्रमण्मामा तीन जना ज्यान जान पुगेको छ हमलाकारी प्रहरी कार्वाहीमा मारिए । यता टेक्ससको अष्टिन र सान एन्टोनियामा भएको दुई बन्दुक हमलाका घटनामा ६ जनाको ज्यान गएको छ ।
२,अमेरिकाको राष्ट्रपतिय दौडमा रहेका भारतीय मुलका विवेक राम श्वामीले साधे आफनै प्रतिस्पर्धी निक्की हेली मााथि निशाना ।उनले निक्कली हेलीलाई भने फासिवादर भ्रष्ट भएको आरोप लगाए ।
३,राष्ट्रपति जो बाइडेनको चेतावनीले गरेन काम । युक्रेन तथा इजरायलका लागी दिने भनेको १०६ अरब डलरको आपकालिन सहायता गनेै व्हाइट हाउसको अनुरोधलाई रिपब्लिकन सिनेटरले चकनाचुर पारिदिए ।
३,के राष्ट्रपति बाइडेनलाई भारी पर्ला त इजरायल संगको मित्रता । अमेरिकामा रअेका मुस्लिमहरुले २०२४ मा राष्ट्रपति बाइडेनलाई चुनाव हराउने कसम खाए ।
४,बालबालिकाका लागी सुरक्षीत छैन इन्स्ट्राग्राम र फेसबुक भन्दै मेटा कम्पनी माथि दायर भयो मुद्धा
५,२०२४ को अमेरिकी राष्ट्रतिको निर्वाचन नजिकिदै गर्दा पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइठडेन बीच चल्यो एक अर्को बीच आरोप प्रत्यारोपको लडाई
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...