यदि हजुरहरु कोही बालमार्ट गिफट कार्ड होल्डर हुनुहुन्छ भने सर्तक रहनु होला ।
तपाईले प्रयोग गर्नु अगाडी नै तपाईको गिफट कार्गको ब्यालेन्स चेक गर्नु होला । कतै पहिल्यै खाली अथार्त प्रयोग भइसकेको हुन्छ । अमेरिकामा स्केमहरुले गिफट कार्ड रित्याएन थालेका छन
यस्तै टेक्ससो युलेसकी एक महिलाको यस्तै घटना बाहिर आएको छ । टोनी टकर नामकी महिलाले युलेस स्थित वालमार्टमा सपिग गर्ने क्रममा कार्ड प्रयोग गर्ने क्रममा उनको ब्यालेन्स नै रहनेछ जब की उनले पहिलो पटक त्यो गिफटबाट सामान किन्दै थिइन । चेक गर्दा उनको कार्ड रित्तो थिएन । ९११५ कोड प्रयोग मार्फ त्यो कार्ड अनलाइनबाट स्केमरले प्रयोग गरिसकेको रहेछ । उनी स्केमरको शिकार भएकी रहिछन् । उनले घटना बारे फक्स न्युजलाई बताएकी छिन् । पछि वालमार्टले उनको रकम रिफन्ड गरिदियो
यो एउटा मात्रै घटना हैन । साउथ क्यारोलिना, फलोरिडा लस भेगास लगायतमा पालनपोषण एजेन्सीले डोनेट गरेको वालमार्टको १५ सय डलरको गिफट कार्डमा पनि ब्यालेन्स शुन्य रहेको थियो । जुन अलाइन स्केमहरुको हातमा गइसकेको थियो

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected