विश्वभर सनसनी मच्चाइरहेको एआईका सिइओले गरे समलिंगी विवाह

अमेरिका-अहिले विश्वभर एआईको खोजले सनसनी मच्चाएको छ । त्यही अमेरिकी कम्पनी ओपनएआइका जनक मानिने श्याम अल्टमेनले एउटा अज्ञात समुन्द्र तटमा आफनो पार्टनर अलीभर मलहरिन संग विवाह गरेका छन् ।
यो उनिहरु पुरुष पुरुष बीच भएको समलैगिक विवाह हो । किनकी उनको लाइफ पार्टनर पनि एक पुरुष हुन ।
एनबिसी न्युजको समाचार अनुसार यो जोडी समुन्द्र तडमा औठी साटासाग गदै विवाह गरेका छन् र त्यहा एक दर्जन अतिथीहरु सहभागी भएका छन् ।
ऋघिललो वर्ष अल्टमेन र अलिभर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको रात्रीभोजमा एक साथ सार्वजनिक उपस्थिती जनाएका थिए ।
न्युयोर्क म्यागजिनको एउटा साक्षात्कारमा यो जोडीले एक वर्ष अघि नै आफुहरुले एकै परिवारको रुपमा जीवन सुरुवात गर्न लागेको इच्छा जाहेर गरेका थिए । त्यही अनुरुप उनिहरुले अहिले विवाह गरेका छन् ।
सम्बन्धित खवर
-
ड्यालस (टेक्सस) — नेपाली ...
-
शिव शर्मा टेक्सस-अमेरिकाकेा ...