गुगल जस्तो ठुलो कम्पनीले १९ वर्षदेखि लगात्तार काम गरिरहेका कम्पनीका प्रभावशाली केविन बौरलियन राता रात कामबाट निकालिएको छ । उनी गुगलमा सिनियर सफटवेयर इन्जिनियरको रुपमा बिगत १९ वर्षदेखि कार्यरत रहेका थिए ।
यसरी गुगलले झन्डै आफनो दुई दशकको यात्राको अन्त भएपछि उनले आफनो विचार साझा गर्न सोसल मिडियाको सहारा लिन पुगे । उनले आफनो सोसल मिडियामा पोष्ट गदै लेखे एक युगको अन्त । १९ वर्ष समम काम गरेको कम्पनी आज बिहान मात्रै मैले थाहा पाए मलाई रातारात कामबाट निकालिएको रहेछ । उनी गुगलमा एक प्रतिभाशाली कर्मचारी भएको समेत बताइन्छ
उनले कामबाट निकालिनु असहज भए पनि अव जीवनमा केही परिवर्तनको खोजीमा आफुले लाग्ने बताएका छन् । अहिले उनले केही अरु नया योजना नबनाएको बताएका छन् ।
साइकल चलाउने पढने, गीतको ड्रमरको कक्षा फेरि सुरु गर्ने, नया यात्रामा निस्कने र परिवारलाई अझ बढी समय दिने बताएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected