ट्रम्पले राष्ट्रपति पदका उम्मेदवार विवेकलाई फ्रड र ठगको सज्ञा दिए
अमेरिका-पुर्व राष्ट्रपति ट्रम्पलाई समर्थन गर्द आएका राष्ट्रपति पदका भारतीय मुलका उम्मेदवार विवेक रामास्वामी माथि नै पुर्व राष्ट्रपति ट्रम्पले हमला गरेका छन् ।
ट्रम्पले आफनो आक्रोस पोख्दै विवेक रामाश्वामी सिधा सिधा फ्रड र ठगको संज्ञा दिएका छन् ।
ट्रम्पले आफना समर्थकलाई बायोटेक कम्पनीका उद्यमी विवेक रामास्वामी र्ला समर्थनको विरुद्ध चेतावनी दिएका छन् ।
ऋाफनै सोसल मिडियो ट्रुथ सोसलमा ट्रम्पले भारती मुलका राष्ट्रपति उम्मेदवार रामास्वामीको धोकेबाज चालमा आफु माथि समर्थन लुकाएको आरोप लगाए । ट्रम्पले आफनो समर्थकलाई विवेक रामास्वामीलाई भोट नदिन अपिल गदै उनलाई भोट दिए दोस्रो पक्षलाई फाइदा हुने बताए ।
२०२४ को राष्ट्रपति पदको चुनावको दौरान डोनाल्ड ट्रम्पको सबैभन्दा ठुलो बचाउकर्ता हुन ।
ट्रम्पको चुनवा प्रचार अभियानका वरिष्ट सल्लाहकार क्रिस लासिविटाले रामास्वामी एक नम्बरका फ्रड भएको बताएका छन । उनले मतलातालाई यदि तपाईहरु रिपब्लिकन हुनुहुन्छ र आयोबामा हुनुहुन्छ भने डोनाल्ड ट्रम्पको समर्थन गदै हुनुहुन्छ भने फेक विवेक माथि रजर राखेर सावधान रहनु पर्ने भन्दै चेतावनी दिएका छन् ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...