श्री कृ्ष्णप्रणामि हिन्दु समाज टेक्सासको संयोजन तथा BDA अमेरिकाको सहयोग तथा कार्टर ब्लड बैकको प्राविधिक सहयोगमा oct 27,2024 को दिन श्रीकृष्ण प्रणामि हिन्दु समाज टेक्सासको बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरियो ।
उक्त कार्यक्रममा 27 जना व्यक्तिहरुले रक्तदान गर्नुभएको थियो । रक्तदान कार्यक्रम समाजका सामाजिक उपाध्यक्ष दिपक ढकालको संयोजकत्वमा संचालन भएको थियो भने कार्यक्रममा हिन्दु समाजका अध्यक्ष नुरनाथ सुवेदि, महिला समितिका अध्यक्ष शारदा पुडासैनि , ट्रष्टका अध्यक्ष डा.मिलन पैाडेलकेा उपस्थिति रहेको थियो भने BDA को तर्फबाट विकास भण्डारी अजयराज बगाले , शिव काफ्ले लगायतका उपस्थिति रहेको थियो ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...