अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुर्व राष्ट्रपति बराक ओबामा प्रशासनले २०१६ को राष्ट्रपति निर्वाचनमा जासुसी गराएको आरोप लगाएका छन् ।

विपक्षी डेमोक्रेटिक पार्टिको महाअभियोगे सुनवाईको सामना गरिरहेका ट्रम्पले यस्तो खुलासा गरेका हुन ।

उनले ओबामा प्रशासनले फोन ट्रयापीङ जस्तो उच्च स्तरको जासुसी भएको बताएका छन् । मेरो चुनावी अभियानमा जासुसी भएको थियो ट्रम्वदे फक्स न्युजसंग गरेको साक्षात्कारमा उनले यस्तो हत्कन्डा अपनाएको डेमोक्रेट अहिले महाअभियोगमा म विरुद्ध खराब तवरले लागेको बताए ।

तत्कालिन राष्ट्रपति ओबामा व्यक्तिगत रुपमा यस्तो कार्यमा सामेल थिए भन्ने प्रश्नमा ट्रम्पले यस बारेमा व्यक्तिगत रुपमा भन्दा अनादार गरिएको ठहरिएला ।

ओबामाले आफनो जीत सुनिश्चित हुने देखेर करोडौ डलर आफु विरुद्ध लाग्न खर्च गरिएको आरोप लगाए । अयोग्य भएर नै उनीहरुले त्यतिका डलर खर्चेको बताए । डेमोक्रेटस र हिलारी किलन्टनले त्यसको नतिजा भोग्नु परेको उनले बताएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected