• राधाकृष्ण काफ्ले 

1.
सीमा मिच्दैछ
मुख ले राम राम
दुष्ट छिमेकी

 

2,सँस्कृति मिल्छ
बानी कत्ति मिल्दैन
कस्तो छिमेकी

3.
तेरो नक्शा मा
चोरेको भूभाग छ
उदाङ्गो पार्छौ

4.
सीमा हुन्छ नि
ठूला को जबर्जस्ती
पख छिमेकी

5.
चोर पल्क्यो है
लाउनु पर्छ बार
खबरदार ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected