राष्ट्रपति ट्रम्प विरुद्धको महाअभियोग तल्लो सदनको जुडीसियरीद्धारा प्रस्ताव पारित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिरुद्धको महाअभियोगको प्रस्ताव शुक्रबार बिहान पारित गरेको छ ।
अमेरिकी तल्लो सदनको हाउस अफ जुडीसियरी कमिटीले उनि विरुद्धको महाअभियोग प्रस्ताव पारित गरेको हो ।
यसले ट्रम्प विरुद्धको दुई आरोपलाई अनुमोदन गदै पुर्ण सदनको मतदानमा पु¥याएको छ ।
महाअभियोगको प्रस्तावको पक्षमा २३ र विपक्षमा १७ जनाले मतदान गरेका थिए । कमिटीका ४० जनाले मतदान गरेका थिए ।
ट्रम्प महाअभियोगको सामना गर्ने चौथो अमेरिकी राष्ट्रपति बनेका छन् । दुई महाअभियोगमा सत्ताको दुरुपयोग र काग्रेसलाई अवरोध गर्ने रहेको थियो । यो प्रस्ताव पारितका लागी सदन दस मिनेट मात्र चलेको थियो ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...