अमेरिका– अमेरिकाको नजिक रहेको मेक्सिकोको उत्तरी मध्य राज्य गुआना जुआटोमा मंगलबार भएको बन्दुक हमलामा आठ जनाको ज्यान गएको छ ।
इरापुआटो सहरको राजमार्गमा गस्ती गरिहेका राष्ट्रिय सुरक्षा गार्ड र हमलाकारी बीच भएको भीडन्तमा एक अधिकारी सहित सात हमलाकारीको ज्यान गएको हो ।
हमलाकारीले आक्रमण गरेपछि सुरक्षा अधिकारीले जवाफी कार्वाही गर्दा केही क्षण गोली हानाहान भएको थियो । सुरक्षा अधिकारीले गोली चलाउदा सात हमलाकारी मारिए ।
मेक्सिसको गुआना जुआटोमा शान्तिपुर्ण कृषि एवं औधोगिक क्षेत्रको रुपमा चिनिदै आएको छ ।
यो वर्ष मेक्सिसको अन्य भन्दा यो सहरमा हत्या हिंसाको घटना दोब्बरले बढेर गएको छ । मेक्सिसको अमेरिकाबाट नजिकको दुरीमा रहेको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...