न्यूयोर्क निबासि समाजिक ब्यक्तित्व नबराज केसी को सम्मान मा डिसेम्बर २२ मा अमेरिका को न्यूयोर्क मा “नबराज केसी डे” मनाइएको छ । अमेरिकन हाउस अफ रिप्रेजेन्टिटिभ र अमेरिकन कङ्रेस कि सदस्य ग्रेस मिङ द्वरा हस्ताक्षर गरिएको प्रोकेलेमेसन मा केसि लाई लाईफ टाइम अचिभमेन्ट प्रदान गरिएको छ ।
न्यूयोर्क निबासी नबराज केसी एक बौदिक नेतृत्व क्षमता भएको ब्यक्ती हुन। उनले अमेरिका को डिक्युन विश्वविद्यालय पितस्बर्ग बाट ग्लोबल लिडररशिपमा मस्टर्श गरेका छन। न्यूयोर्क को ज्याक्सन हाइट्स मा अबस्थित बयाम्बो हाउस रेस्टुरेन्ट एन्ड बार मा उक्त कार्यक्रम भब्य रुपमा सफल भएको थियो। ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक एडम्स को बिशेष आथित्य मा कार्यक्रम सम्पन्न भएको थियो।
नेपाली समुदायका बिभिन्न क्षेत्रका ब्यक्ती हरुको बिशेष उपस्थिती रहेको उक्त कार्यक्रम मा काउन्सिल मेम्बर फर्नान्डो काब्रेरा को पनि उपस्थिती रहेको थियो । नबराज केसी रोटरी क्लब कुइन्स का प्रेसिडेन्ट तथा हामी नेपाली सस्था को उपाद्क्ष्य हुन। समाज को हरेक गतिबिधी मा अग्रसर रहने केसी बिशेष गरी युबा हरु बिचमा निकै लोकप्रिय छन।
नेपाली समाज का निकै आशा का केन्द्र बिन्दु बनेका केसी ले आफु लाई अहिले एक अब्बल समाज सेबीको पहिचान बनाइ सकेका छन । बिदेशी भुमीमा आएर नेपाली हरुले दिन प्रती दिन प्रगती गर्नु सबै नेपाली हरुको लागी गर्ब को बिषय हो ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...