टेक्सस– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई धम्की दिदै ५२ ठाउमा अमेरिकाकाले निशाना बनिरहेको बताएका छन् ।
उनले चेतावनी स्वरुप धम्की दिदै अमेरिकी नागरिक तथा सम्पत्तिमा आक्रमण भएमा इरानका ति ठाउमा निशाना बनाइरहेका बताएका हुन ।
अमेरिकाले इरानको ५२ ठाउमा आक्रमणमा निशाना बनाएको छ’ ट्रम्पले ट्वीट गदै भने–‘कुनै पनि प्रतिकार भए अमेरिकाले कडा हमलाको जवाफ दिनेछ ।’
राष्ट्रपति ट्रम्पले गत शुक्रबार इरानी सैन्य कमाण्डर सुलेमानी मारिएपछि यस्तो चेतावनी दिएका हुन । इरानले सुलेमानीको बदला लिने अभिव्यक्ति दिएपछि राष्ट्रपति ट्रम्पको शनिवार यस्तो कडा चेतावनी आएको हो ।
इरानले मौका हेरेर उपयुक्त समयमा यसको बदला लिएरै छाडने चेतावनी दिएपछि राष्ट्रपति ट्रम्पले एक पछि अर्को गदै चेतावनी दिइरहेका छन् ।
उनले इरानले अमेरिकाको सम्पत्ति माथि आक्रमण गर्ने उच्चो स्वरमा साथ बोलिरहेको भन्दै आक्रोस पोखे ।
उनले अमेरिकाले इरानको ५२ महत्वपुर्ण ठाउ“लाई चित्रित गरिसकेको छ । जुन इरानको अति नै महत्वपुर्ण ठाउहरु त्यसमा पर्ने बताए । अमेरिकामा हमला को प्रयास गरे त्यसको प्रतिकारका लागी अमेरिकाले यी ठाउलाई निशाना बनाएको ट्रम्पको दाबी छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...