शिव शर्मा चञ्चल

हाँस्दा नि संगै हाँसौला भन्थ्यौ
रुदा नि संगै रोऔला भन्थ्यौ
तर आज रुवाउने सांरगीको धुन भयौ
कहिल्यै नभेटने आकाशैको जून भयौ

चोट पनि बाडेर, सहौला भन्थ्यौ
झुपडीमै दुवै रहौला भन्थ्यौ
तर आज झुपडी छाडी दरबारे भयौ
तिमी त अर्केको घरबारे भयौ।।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected