टेक्सस– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिए लगत्तै इरानी सेनाले पनि
अमेरिकालार्इृ जवाफमा कायरको सज्ञा दिएको छ ।
इरानी सेनाले अमेरिकासंग आमने–सामने भएर युद्ध लडने कुनै तागत नभएको जिकिर गरेको छ ।
राष्ट्रिय समाचार एजेन्सी आइआरएनए का अनुसार इरानी सेनाका मेजर जनरल अब्दोलरहीम मौसवीले यो बयान दिएका हुन ।
अमेरिकी राष्ट्रपति ड ट्रम्पले इरानलाई धम्की दिदै ५२ ठाउँमा अमेरिकाकाले निशाना बनाइरहेको प्रतिकृया दिएपछि यस्तो जवाफ आएको हो ।
उनले चेतावनी स्वरुप धम्की दिदै अमेरिकी नागरिक तथा सम्पत्तिमा आक्रमण भएमा इरानका ति ठाउँमा निशाना बनाइरहेका बताएका थिए ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...