अष्टे«लियाको न्युस साउथ वेल्स तथा भिक्टोरिया प्रान्तको जंगलमा भएको आगलागीबाट करोडौ जीवजन्तु जलेर राख भएका छन् ।
नया वर्षको पुर्व सन्ध्याबाट फैलिन सुरु गरेको अगोले धेरै ठुलो मात्रमा वनजगल जलेर जीवजन्तु नष्ट भएका हुन । समाचार एजेन्ँसीका अनुसार आगलागीबाट ५० करोड भन्दा बढी जीवजन्तु जलेर राख भएको अनुमान छ । अष्टे«लियन सरकारले आपकाल समेत घोषणा गरिसकेको छ । आगो फैलिएर घर भएको स्थानतर्फ आउने क्रम बढेको छ । आगोको त्रासले आसपासका बासिन्दा समुन्द«ीक किनारतर्फ पुगेका छन् ।
स्थानिय समाचार एजेन्सीले जनाए अनुसार अहिले झण्डै ३० जनाको आगलागीमा परेर ज्यान गइसकेको छ । आगलागीकै कारण २ लाख ६४ हजार हेक्टर जमीन खरानी भएको छ ।
आगलागीको विभत्स रुपमा तस्विरमा यस्तो छ । तस्वीर एजेन्सी
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...