टेक्सस– इरानको राजधानी तेहरानबाट उडेको केही समयमा दुर्घटना भएको युक्रेनी विमान इरानले खसालेको अमेरिकाले दाबी गरेको छ ।
अमेरिकी बहुराष्ट्रिय बोइङ कम्पनीबाट निर्माण भएको ७३७ बोइङ युक्रेनी विमान इरानले गोली हानेर खसालेको दाबी गरेको हो ।
अमेरिकी अधिकारीको हवाला दिदै सिबिएस न्युजले बिहीबार भनेको छ– ‘सुरुमा इरानले अमेरिकी लक्षितहरु मथि इरानी मिसाइलको हमलापछिको केही घण्टामा युक्रेनी विमानलाई गोली हानेको हो ।’
युक्रेनी अन्तराष्ट्रिय एयरलाइन्सको विमान तेहरानबाट उडेको केही समयमा नै दुर्घनाग्रस्त भएको थियो । चालक दलका सदस्य सहित विमानमा रहेका १७६ जनाको दुर्घटनामा परेको मुत्यु भएको थियो ।
इरानको उडडयन प्राधिकरणले दुर्घटनाग्रस्त बिमानको ‘ब्लाक बक्स’ अमेरिकालाई नलिने भनेपछि यस बारेमा अमेरिकाले अनुसन्धान थालेको थियो ।
अमेरिकी अधिकारीहरुका अनुसार अमेरिकी सेना र गुप्तचर द्धारा नियमित संकलन गरिएको उपग्रह राडर र इलोक्टे«ँनिक डाटाबाट यसको विशलेषण गरेको हो ।
युक्रेनी विमान इरानले खसालेको अमेरिकी दाबी