क्यानडाकी बस्नेत एनआरएनए आइसीसीमा महिला संयोजकको उम्मेदवार
गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिष्द आइसीसी महिला संयोजकमा प्रमिला बस्नेतले उम्मेदवारी घोषणा गरेकी छिन् ।
लामो समय देखि क्यानडामा बसोबास गदै आएकी बस्नेतले आगामी महिना काठमान्डौमा हुने अधिवेशनमा आफनो उम्मेदवारी घोषणा गरेकी हुन । क्यानडाकी महिला संयोजक समेत रहेकी बस्नेत यसक पटक पुन ग्लोबली रुपमा महिला संयोजकमा आफनो उम्मेदवारी घोषणा गरेकी हुन ।
१५ वर्ष भन्दा लामो समय देखि एनआरएनए को हरेक गतिविधीम सक्रिय रहेकी बस्नेतले एनआरएनएमा महिलाको सहभागिता बढाउन पनि आफनो उम्मेदवारी रहेको जनाइन । यस पटक एनआरएनएलाई हामी सबैको एनआरएनए बनाउन आफनो उम्मेदवारी घोषणा गरेकी हु उनले भनिन–‘एनआरएनए आइसिसीको महिला संयोजकमा मेरो उम्मेदवारीमा सबैको सहयोगको अपेक्षा राखेकी छु ।’
क्यानडामा रहेर महिलाको आवाज उठाउदै विपतमा परेकालाई सहयोग गदै आएकी बस्नेत नेपालको भक्तपुर निवासी हुन । उनले नेपालमा हु“दा लामो समय सरकारी विद्यलायमा शिक्षिका भएर शिक्षण पेशा समेत अंगालेकी थिइन ।
सम्बन्धित खवर
-
अमेरिका -गैर आवासीय नेपाली संघ, ...
-
कुमारजंग कार्की न्युजर्सि एन आर ...