अमेरिकाको वासिङटन डिसीमा गए राती भएको दुई छुट्टा छुट्टै बन्दुक हमलामा दुई जनाको मुत्यु भएको छ । घटनामा ७ जना घाइते भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । प्रहरीका अनुसार पहिलो आक्रमणमामुत्यु हुने एक व्यस्क पुरुष रहेका छन् । घटना वाइट हाउसबाट झन्डै ३ किलोमिटरको दुरीमा रहेको कोलम्बिया हाइटस भन्ने स्थानमा भएको हो ।
घाइते मध्ये चार पुरुष र एक महिला रहेकी छिन् । घटनामा गंभीर घाइते भएकालाई अस्पताल भर्ना गरिएको छ । घटना घटाउने आक्रमण कारी निशान कारमा सहित एके राइफल सहित आएको बताइृन्छ ।
पहलो घटना घटेको ठिक आधा घन्टामा अर्को आक्रमण भएको प्रहरीले जनाएको छ । घटनामा एक व्यक्तिको ज्यान गएको छ भने अर्का दुई जना घाइते भएका छन् दोस्रो १४०० ब्लक रोड आइसल्यान्ड एभिन्युमा भएको थियो ।
तस्विर एबीसी७
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...