टेक्कस– अमेरिकाको एक अदालतले तीन भारतीय अमेरिकन सहित आठ जनालाई ठगी गरेको आरोपमा जेल सजाय सुनाएको छ ।
भारत स्थित कल सेन्टर मार्फत हजारौ अमेरिकनहरुको ३७ लाख डलर जालझेल गरेको आरोपमा दोष ठहर गदै जेल सजाय तोकिएको हो । उनिहरुलाई ६ महिना देखि पा“च साल सम्मको सजाय सुनाइएको समाचार एजेन्सीले जनाएका छन् ।
सोमबार सुनाइएको सजाय अनुसार मोहम्मद काजीम मोमिन, जर्जिया, रोड्रिगो लियोन–कास्टीलो, टेक्सस, मोहम्मदख सोजाब मोमिन जर्जिया, ड्रुई काइल रिगिन्स जर्जिया, निकोलस डिन जर्जिया, पलक कुमार पटेल जर्जिया, ज)त्ज पैरिस मिलर जर्जिया र डेविन बै्रडफोर्ड पोप जर्जिया रहेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected