टेक्कस– अमेरिकाले आफना नागरिकलाई चीन संगै अन्य एशियाली मुलुकको भ्रमण नगर्न सल्लाह दिएको छ ।
कोरोनाभाइरसको संक्रमण फैलिएपछि अमेरिकाले चीन संगै अन्य एशियाली मुलुकहरुमा नजान सुल्झाएको हो ।
चीनमा महामहारीको रुपमा फैलिएपछि अमेरिकाको विदेश विभागले सकुलर जारी गदै यात्रा नगर्न भनेको छ । कोरोनाइभाइरस चीन संगै अन्य मुलुकमा पनि बढ्दै गएपछि आफना नागरिकलाई एशियाली मुलुकमा भ्रमण गर्न नहुने भन्दै सजग रहन भनेको छ ।
विश्व स्वास्थय संगठनले कोरोनाइभाइरस फैलिदै गए पछि चिन्ता व्यक्त गदै विश्वभर आपतकाल घोषणा गरेपछि अमेरिकाले यस्तो सर्कुलर जारी गरेको हो ।
यस अघि अमेरिकाले संक्रमणका कारण चीनको भ्रमण नगर्न आफनो नागरिकलाई भनेको थियो । कोरोनाइभाइरस सक्रमण भएको चीनबाट दुई दिन अघि मात्र अमेरिकाले १५० जाना आफना नागरिकलाई फिर्ता ल्याएको थियो ।
अहिले एशियाली मुलुकहरुको समेत भ्रमण नगर्न आफना नागरिकलाई अमोरिकाले सल्लाह दिएको छ ।
अहिले सम्म कोरोनाभाइरसबाट २ सय २० भन्दा बढीको ज्यान गइसकेको छ । चीन संगै अन्य १८ मुलुकमा यसको सक्रमण फैलिएर झण्डै सय जना सक्रमणको चपेटमा परेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected