टेक्सस– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले भारतको भ्रमण गर्ने भएका छन् ।
वाइट हाउसले जनाए अनुसार यही फेब्रअरी २४ देखि २५ सम्म राष्ट्रपति ट्रम्प भारतमा रहने जनाइएको हो । पछिल्लो केही समय देखि राष्ट्रपतिको भारत भ्रमणलाई लिएर यहा“ चर्चा सुरु भएको छ ।
वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्प र उनकी पत्नी मिलेनिया ट्रम्प भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटघाटका लागी त्यता जान लागेका हुन । ट्रम्पको भारत भ्रमणले दुई देश बीचको कुटनिति सम्बन्ध र आपसी मेलमिलापलाई पनि हेरिएको छ । भारत भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य गुजरात समेत पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...