अमेरिका – कट, कपिपेस्ट, फाइन्ड तथा रिप्लेस का आविष्कार तथा कम्पयुटर बैज्ञानिक लेरी टेस्लरको निधन भएको छ ।
वैज्ञानिक टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको हो । जेरक्स पालो अल्टो रिसर्च सेन्टरले ट्वीट गदै यो दुख्द घटनाको जानकारी दिएको हो । त्यसोत त टेस्ल जेरक्स सेन्टरको पुर्व शोधकर्ता समेत हुन ।
स्टेनफोर्ड युनिभर्सिटीबाट ग्रयाजुएट टेस्लरले ह्युन कम्पयुटर इंटरेक्सनमा विशेषज्ञता हासिल गरेका वैज्ञानिक हुन । उनले अमेजान, एप्पल, याहु, लगायतमा काम गरेर आफनो दक्षता देखाएका थिए ।
उनले कट कपिपेस्ट, फाइन्ड तथा रिप्लेसको निर्माण गरेर कम्पयुटरको माध्यमद्धारा सबैलाई जोडने काम गरेका थिए ।
लेरीले स्टीब जब्स संग पनि एप्पलमा काम गरेका थिए । उनले मुख्य वैज्ञानिकको रुपमा एप्पलमा १७ वर्ष काम गरेका थिए ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...