कोरोनाभाइरसबाट सक्रमित अर्का अमेरिकनको भिडियो सामाजिक संजालमा भाइरल

अमेरिका– कोरोनाभाइरस यतिबेला विश्वभरी फैलिदै गएको छ । शक्तिशाली राष्ट्र अमेरिका पनि यसबाट अछुत रहन सकेन । शनिवार मात्रै कोरोनाभाइरसबाट अमेरिकामा एक जनाको मुत्यु भएको पृष्ठि भइसकेको छ ।
यसै बीच अमेरिकामा कोरोनाभाइरस सक्रमण भएका अर्का एक व्यक्तिको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ । यो भिडियो फक्स टिभीमा अन्तर्वाताका क्रममा बाहिर आएपछि भाइरल भएको हो । कोरोनाभाइरसबाट संक्रमित पेन्सिलवानिया राज्यको फै्रेक बुकिस्कीले कोरोना सक्रमण केन्द्रमा बस्दाको अनुभव र जा“च प्रकृयाको बारेमा टिभीलाई अन्तवार्ता दिइरहेका थिए । अन्तर्वाताका क्रममा उनले लगात्तार खोकी रहेका थिए, जुन भिडियो सोसाल मिडियामा भाइरल बन्यो ।
उनले अनुभव बताउने क्रममा चीनको बुहान सहर जाने क्रममा उनलाई सक्रमण भएको हो । सक्रमणपछि उनलाई सेनडियागो मा निमिति सक्रमीत केन्द्रमा उनलाई राखिएको थियो । कयौ पटकको जा“चका क्रममा उनमा नेगेटिभ भेटिएको थियो ।
टिभी अन्तर्वातामा लगात्तार उनले खोकेपछि भिडियो भाइरल भएको हो । उनले कोरोनाभाइरस सक्रमणपछि आफनो अनुभव टिभीमा सुनाएका थिए । अन्तवार्ताका क्रममा उनीसंग तीन वर्षकी छोरी पनि संगै थिइन । पानी पिउदा समेत उनको खोकी रोकिएको थिएन ।
भाईरल भिडियाे लिंक
Fox News just interviewed a Pennsylvania man who went through the coronavirus quarantine process — but he couldn't stop coughing during the interview 😳 pic.twitter.com/kzoIYQM8x6
— Aaron Rupar (@atrupar) February 28, 2020