टेक्सस– नेपाली समाज टेक्ससद्धारा संचालित नेपाली पाठशाला भोली आइतबार मार्च ८ गते विदा गरिएको छ ।
हरेक साताको आइतबार संचालित हुदै आएको नेपाली भाषा पाठशाला स्प्रीङ ब्रेक विदा दिइएको हो ।
धेरै अभिभावकहरु भोली आईतबार विदा भएको नभएको बारेमा असमजस्यमा परेकाले यसै सुचना मार्फत जानकारी गराउन चाहन्छु’ पाठशालाका प्रिन्सिपल विजय भट्टराईले भने– मार्च ८ गतेको पाठशाला विदा गरिएको छ ।’
नेपाली पाठशालामा ५ देखि १३ वर्ष उमेरका २ सय ५० भन्दा बढी विधार्थीहरु अध्ययन गरिरहेका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...