अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग हात मिलाएका व्यक्ति नै कारोनाभाइरस संक्रमित

अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कै एक राजनिति सम्मेलनमा सहभागी भएका व्यक्तिलाई कोरोनाभाइरस भएको पृष्टि भएको छ ।
हजारौकाे उक्त सम्मेलनमा सहभागी भएका उक्त व्यक्तिमा जाँचका क्रममा अहिले कोरोनाभाइरस सक्रमण भेटिएको हो ।
गत २६ देखि २९ फ्रेबुअरीमा भएको कार्यक्रममा राष्ट्रपति , उपराष्ट्रपति , क्याबिनेट सदस्य तथा वाइटद हाउसका शीषै अधिकारी सहित सहभागि थिए । कन्र्जरभेटिब्स पोल्टकल एक्सन कन्फरेन्स राजनितिक कन्जरभेटिब्स देशहरुको सबै भन्दा ठुलो वार्षिक जनसभा हो । जुन सभामा हजारौ सहभागी थिए । कार्यक्रमका आयोजकले रोग नियन्त्रण र रोकथाम केन्द्रलाई उधृत गदै ट्वीट गदै भनेको छ– यो भाइरस सम्मेलन भन्दा पहिल नै फैलिएको थियो । न्युजर्सिको एक अस्पतालमा ति व्यक्तिको जा“च भयो र पोजेटिभ देखियो ।’
सक्रमण व्यक्ति पछि आयोजकले राष्ट्रपति ट्रम्पलाई भेटेर सबै जानकारी गराएका छन् । सक्रमण व्यक्तिलाई अहिले अलग राखिएको छ । उनी न्युजर्सिमा चिकित्सकको रेखदेखमा छन् । उक्त व्यक्तिको राष्ट्रपति उपराष्ट्रपति संग कुनै सम्पर्क थिएन । तर उनी कार्यक्रममा सामेल भएका थिए ।
राष्ट्रपतिले कार्यक्रमको दौरान सक्रमति व्यक्तिसंग कुराकानी गरेको र सम्मेलनको अन्तिम दिन हात समेत मिलाएको वासिङटन पोष्टलाई आयोजकले बताएका छन् ।
यस विषयलाई दिएर राष्ट्रपति ट्रम्पले भने आफु यसबाट चिन्तित नभएको बताएका छन् । उनले आफनो चुनावी अभियान कारोनाभाइरस को कारण पनि जारी रहने प्रष्टाएका छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...