कोरोनाभाइरस अपडेट :चीन भन्दा इटलीमा कोरोनाभाइरसबाट मुत्यु हुने संख्या बढ्यो

अमेरिका– युरोपको इटली कोरोनाभाइरस संक्रमणबाट मुत्यु हुनेको संख्या चीन भन्दा उच्च पुगेको छ ।
पछिल्लो प्राप्त समाचार अनुसार इटलीमा ३ हजार ४ सय ५ जनाको ज्यान गएपछि कोरोनाभाइरसबाट मुत्यु हुने संख्या उच्च भएको हो । चीनमा अहिले सम्म यो समाचार तयार पार्दा सम्म ३ हजार २ सय ४९ जनाको मुत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा इटलीमा ४२७ जनाको ज्यान गएको छ । तीन महिना अघि चीनबाट फैलिएको कोरोनाभाइरस अहिले उदगम स्थल चीनमा नियन्त्रण हुदै एशिया युरोप लगायतका मुलुक फैलिएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...