गैरआवासिय नेपाली संघद्धारा नेपाललाई कोरोनासंग लडन एक करोड सहयोगको घोषणा

अमेरिका– गैरआवासिय नेपाली संघ (एनआरएनए) ले कोरोनाभाइरस संग लडन नेपाल सरकारलाई एक करोड रुपैया आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ,
संघको आइतबार बसेको ७२ औ बैठकले एक करोड रुपैया बराबार प्रधानमन्त्री राहत कोष मार्फत औषधीजन्य सामग्री सहयोग गर्ने घोषणा गरेको हो ।
संघले कोरोना संक्रमितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति पनि बनाएको छ । समितिका कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा राहतकोष संकलन उपसििमत र उपाध्यक्ष डा बद्रीकेसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन समिति गठन गरेको हो ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
अमेरिका -गैर आवासीय नेपाली संघ, ...
-
कुमारजंग कार्की न्युजर्सि एन आर ...