)

अमेरिका–चीनबाट सुरु भएको कोरोनाभाइरसको महामारी युरोपभरी फैलिदै गएर अमेरिकामा पनि उत्पात मच्चाएको छ ।
भाइरसको महामारीले पुरै विश्वलाइ नै यतिबेला त्रासमा राखेर उत्पात मच्चाउदै गएको हो ।
युरोपको इटली र स्पेनमा चीनमा भन्दा धेरै मृतक पुगीसकेका छन् । अमेरिकामा संक्रमण इटलीमा भन्दा बढी तिव्र गतिमा फैलिरहेको छ । बेलायतमा पनि कोरोनाभाइरसको संक्रमण राजघराना सम्म पुगीसकेको छ । प्रिन्स चाल्र्समा कोरोनापोजेटिभ भेटिएको छ ।
विश्वमा यी १० देश जहा“ कोरोनाभाइरसले यतिबेला हचलचल मच्चाएको छ । हेरौ ति देश कुन कुन हुन– (नोट यो समाचार तयार पार्दा सम्मको रिपोर्टमा आधारित छ )
१, चीन संक्रमण– ८१, २८५
मृतक–३,२८७
निको भएका–७४, ५१

२, इटली संक्रमण–७४, ३८६
मृतक–७, ५०३
निको भएका–९, ३६२

३, अमेरिका– संक्रमण–६८, ५१७
मृतक–१, ०५१
निको भएका–६१९

४, स्पेन संक्रमण– ५६, १८८
मृतक– ४,०८९
निको भएका–७,०१५

५, जर्मनी संक्रमण–४०,५८५
मृतक–२२९
निको भएका ५, ६६९

६ इरान संक्रमण– २९, ४०६
मृतक–२,२३४
निको भएका– १०,४५७

७, फ्रान्स संक्रमीत– २५, २३३
मृतक– १, ३३१
निको भएका– ३, ९००

८, स्वीजरल्यान्ड संक्रमण– ११, ५७५
मृतक–१७२
निको भएका– १३१

९,बेलायत संक्रमण– ९,५२९
मृतक–४६५
निको भएका–१३५

१०, दक्षिण कोरिया संक्रमण– ९, २४१
मृतक– १३१
निको भएका ४, १४४

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected