ह्ङकङ– हङकङमा रहेकी एक गर्भवती नेपाली महिलालाई कोरोना संक्रमण भएको छ ।
एक ४० वर्षिया नेपाली महिलालाई संक्रमण पृष्ठि भएको स्वास्थ्य अधिकारीको हवला दिदै स्थानिय नेपाली सचारमाध्यमहरुले उल्लेख गरेका छन् । संक्रमण भएकी नेपाली मुलकी महिला १९ साताको गर्भवती रहेको बताइएको छ । उनलाई के कारणले संक्रमण भएको बारेमा केही खुलाइएको छैन ।
ग्त अप्रिल दुई मा कोरोनाको लक्षण देखिएपछि उनलाई अस्पतालमा चेकअप गर्दा संक्रमण पृष्ठि भएको हो । अहिले उनको अस्पतालमा उपचार भइरहेको छ । यो संगै हङकङमा कोरोना संक्रमण हुने नेपालीको संख्या चार पुगेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected