–सुनिता बस्नेत
१
मृत्यु यथार्थ
समयको चपेटा
रोक्न सकिन्न
२
संसार रोयो
कर्म भुमी पीडामा
कसरि हाॅस्नु
३
कसरि बस्नु
भए पछि सेविका
डर भो भनि
४
हातमा शीप
युद्द यो हाम्रो नै हो
ॲाट अटल
५
डट्नु पर्छ
हिम्मत हार्न हुन्न
जीवन हुंदा

टेक्सस अमेरिका

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected