अमेरिका– विश्वमा महामारीको रुपमा फैलिएको कोरानाभाइरसको विषयमा अनुसन्धानकर्ताहरुले नया लक्षण बारेमा एउटा खुलासा गरेका छन् ।
अध्ययन इन्टरनेशनल फोरम अफ एलर्जी तथा राइनोलोजी जर्नलमा प्रकाशित भएको हो । इन्फुन्जा जस्तो लक्षणका साथ सक्रमीतलाई गन्ध र स्वादको बारेमा पत्तै हुदैन । उनिहरुको सुंघने तथा स्वाद लिने शक्तिमा हस आउछ ।
ओटोलरीन्गोलाजिस्ट तथा अध्ययन विश्वविद्यालयका सहलेखक अमेरिकाको क्यालिफोर्निया सान डिएगो ले भनेको छ– हाम्रो अध्ययनमा यदि तपाइमा गन्ध र स्वाद चाख्ने क्षमतामा हानी भएको छ भने ति व्यक्तिहरुमा कोरोना संक्रमण हुने संभावना दस गुना बढी हुन्छ । अध्ययनकर्ताले अहिले कोरोनाको अहिले ज्वरो, सास फेर्न गारो र रुघाखोकीलाई आम लक्षण भनेका छन् ।
कोविड–१९ एउटा खतरनाक संक्रमण भाइरस हो । यसको सुरुवाती लक्षण गन्ध तथा स्वाद थाहा नपाउने अवस्थाको हुन्छ । अनुसन्धानकर्ताले संभावित कोविड–१९ संक्रमणको बारेमा फलु जस्तै लक्षण तथा चिन्तासंगै १ हजार ४८० रोगी संग ३ मार्च देखि लिएर २९ मार्चा सम्म सर्वेक्षण गरी यो तथ्य निकालेको हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected